महाकाली सन्धि कार्यान्वयन गर्न अन्तर्राष्ट्रिय अदालत जानुपर्छ : सूर्यनाथ उपाध्याय

भारत र विशेष गरी नेपाल-भारत जलस्रोत मामिलामा गहिरो ज्ञान राख्ने पूर्व जलस्रोत सचिव एवं अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त सूर्यनाथ उपाध्याय महाकाली सन्धिमा फरक धारणा राख्छन् । महाकाली सन्धि ठीक रहेको तर त्यसको पालनामा भारतले उपेक्षा गरेकाले यो सन्धि कार्यान्वयनमा जान नसकेको उपाध्यायको ठहर छ । अन्तर्राष्ट्रिय जलस्रोत…

सम्बन्धित सामग्री