नेपाल समाचारपत्र, काठमाडौं । बंगलादेशले दक्षिण एसियाली फुटबल प्रतियोगिता (साफ च्याम्पियनसिप) आयोजना गर्न नसक्ने भएपछि सोको आयोजना गर्न नेपाललाई आधिकारिकरूपमा प्रस्ताव आएको छ । आउँदो अक्टोबरमा आयोजना गर्न सहमति भएकोमा साफ बैठकले नेपाललाई प्रस्ताव राखेको हो । तर, नेपालसँगै माल्दिभ्स र भारतले पनि प्रतियोगिता आयोजना गर्न दाबेदारी प्रस्तुत गरेका थिए । प्रतियोगितामा ५ टोलीले मात्र […]