संघीय सरकारबाट कुन स्थानीय तहले आगामी वर्ष कति समानीकरण अनुदान पाउनेछन् ? (सूचीसहित)

काठमाडौं । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि प्रदेश र स्थानीय सरकारलाई पठाउने वित्तीय समानीकरण अनुदानको सिफारिस गरेको छ । आयोगले आगामी आर्थिक वर्षमा जम्मा १ खर्ब ४१ अर्ब ११ करोड ९४ लाख रुपैयाँ प्रदेश तथा स्थानीय तहमा हस्तान्तरण हुनेछ । जसमा प्रदेश सरकारले १४ अर्ब ६६ करोड ६९ […]