गोरखा-गोरखाको गण्डकी गाउँपालिकाले प्रशासकीय भवन तथा वडा नम्बर ६ र ८ को वडा कार्यालय भवन निर्माणसम्बन्धी ठेक्का प्रक्रिया रद्द गरेको छ । पालिकाले आइतबार राष्ट्रिय दैनिक पत्रिकामा सूचना प्रकाशित गर्दै गत वैशाख ९ गते प्रकाशित सूचनाबमोजिम ई–बिडिङ प्रक्रिया रद्द गरिएको जनाएको हो । जेठ ६ गतेको बैठकको निर्णयअनुसार हाललाई ठेक्का प्रक्रिया द्दद्ध भएको प्रमुख प्रशासकीय […]