२८ भदौ, विराटनगर । प्रदेश १ सरकारले विराटनगर महानगरपालिका-३ मा मुख्यमन्त्री निवासका लागि घर भाडामा लिइएको छ । अरु मन्त्रीका लागि पनि विराटनगरभित्रै क्वाटरको व्यवस्था गरिएको छ । तर प्रदेशका मन्त्री र मुख्यमन्त्री सरकारी क्वाटरमा बस्दैनन् । घरबाटै कार्यालय आउँछन् । गत भदौं १० गते नियुक्त भएका मुख्यमन्त्री भीम आचार्य इनरुवामा घर छ । घरबाट […]