किसानलाई पाँच खर्बको कर्जा दिने कार्यक्रम अन्योलमा
अर्थले अघि बढाएको ‘लघुवित्त कोष’को कार्यविधि कानुन मन्त्रालयबाट फिर्ता, ऐन बनाएर कार्यान्वयन गर्नुपर्ने राय
सरकारले किसानलाई कर्जा उपलब्ध गराउने योजनासहित बजेटमार्फत ल्याएको पाँच खर्बको कार्यक्रम अन्योलमा परेको छ । अर्थ मन्त्रालयले तयार...