वनमन्त्री यादवको चटक, आचारसंहिता लागेपछि अमेरिका उडे

काठमाडौं, १२ असोज । वन तथा वातावरणमन्त्री प्रदीप यादवको अमेरिका मोह देखिएको छ । नेपालमा आजबाट निर्वाचन आचारसंहिता लागु भएको छ । आयोगले उक्त संहिताको पूर्ण पालना गर्न सबै सम्बद्ध पक्षलाई अनुरोध गरेको छ । मन्त्री बनेको यतिका दिनमा यादवले उल्लेखनीय काम गर्नुको साटो घुमफिर र सस्तो प्रचारलाई बढावा दिएका छन् । यादव विवादस्पद छविका नेता […]