बस्तीमा जङ्गली हात्तीको प्रवेश, रातभर जाग्राम बसे स्थानीय

सिन्धुली । कमलामाई नगरपालिकाको वडा नं ९ र १० मा राति जङ्गली हात्ती मानव बस्तीमा प्रवेश गरेपछि स्थानीय बासिन्दा त्रसित भएका छन् । रातका समयमा तीन हात्ती बस्तीमा प्रवेश गर्दा स्थानीय रातभर नै जाग्राम बस्नुपरेको थियो ।  कमलामाई नगर उपप्रमुख मञ्जु देवकोटाले राति जङ्गली हात्ती देखिएपछि स्थानीयवासीलाई सुरक्षित भएर बस्न र...

सम्बन्धित सामग्री

जंगलबाट बस्तीमा हात्ती पसेपछि रातभर जाग्राम

सिन्धुली : कमलामाई नगरपालिका ९ र १० मा राति हात्ती मानव बस्तीमा प्रवेश गरेपछि स्थानीय बासिन्दा त्रसित भएका छन्। तीन हात्ती बस्तीमा प्रवेश गर्दा स्थानीय रातभर नै जाग्राम बसेका हुन्।कमलामाई नगर उपप्रमुख मञ्जु देवकोटाले राति जङ्गली हात्ती देखिएपछि स्थानीयवासीलाई सुरक्षित भएर बस्न र संयमित हुन आग्रह गरेको बताइन्।हात्ती राति १० बजे कमलामाई– ९ काउछे, अमाहा हुँदै कमलामाई –१० तर्फ लागेको जनाइएको छ। यो क्षेत्रमा हरेक वर्षको हिउँदमा जंगली हात्ती देखा पर्ने गरेका छन्। तर यो वर्ष चाँडै नै ह