एमसीसीको पक्षमा सांसदको हस्ताक्षर नबुझाए देउवाले माओवादीलाई सरकारबाट हटाउनु पर्छ–अरुण सुवेदी

भू–राजनीतिक विश्लेषक अरुणकुमार सुवेदीले अमेरिकी आर्थिक सहयोग कार्यक्रम मिलेनियम च्यालेन्ज कम्प्याक्ट –एमसीसी)को पक्षमा ४८ सांसदको हस्ताक्षर नबुझाए प्रधानमन्त्रीले माओवादीलाई सरकारबाट हटाउनु पर्ने बताएका छन् । सभामुख अग्नि सापकोटाको नियतमा खोट देखिएकोले उनलाई पनि महाभियोग लगाएर हटाउनु पर्ने सुवेदीले टिप्पणी गरे ।  योहो टेलिभिजनलाई सोमवार दिएको एक अन्तर्वार्तामा विश्लेषक सुवेदीले माओवादी एमसीसी पारित गर्न राजी नभएमा सरकारमा सहभागि मन्त्रीहरुको राजीनामा माग गर्न ढिला गर्न नहुने बताएका हुन् । &lsqu...