आफ्ना समर्थक लगाएर संसद भवनमा वितण्डा मच्चाएको आरोपमा प्रमुख सोसल मिडिया प्लाटर्फमबाट प्रतिबन्धमा परेका अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई फेसबुकले पनि सन् २०२३ को जनवरीसम्म प्रतिबन्ध लगाएको छ । ट्वीटरले भने उनीमाथि स्थायी प्रतिबन्ध नै लगाएको छ । तर आफूमाथि प्रतिबन्ध लगाउने सोसल मिडियाप्रति ट्रम्प निकै असहिष्णु र कडा रुपमा प्रस्तुत हुने गरेका छन् । हालै […]