काठमाडौं । तिहार यस्तो चाड हो, जसले पशुपक्षी र पर्यावरणसँग जोडिएर बाँच्न प्रेरित गर्छ । तिहारमा हामी काग, गाई, गोरु, कुकुरको पूजाआजा गर्छौं । झिलिमिली बत्ती र फूलले घरलाई सजाउँछौं । पशुपक्षी र वातावरणलाई पुज्ने यो पर्वमा आजभोलि यसको मर्मविपरीत पटका पनि पड्काउने चलन छ । पटका पड्काउँदा उक्त पड्काउने व्यक्तिबाहेक अरू कसैलाई मनोरञ्जन पक्कै […]