चितवनमा पाँच सय ३७ स्वास्थ्यकर्मी सङ्क्रमित

जिल्लाका अस्पताल तथा स्वास्थ्य संस्थामा कार्यरत ५३७ जना स्वास्थ्यकर्मीहरू कोभिड–१९ बाट सङ्क्रमित भएका छन् । सरकारी, निजी अस्पताल, पालिकाका अन्तर्गत स्वास्थ्य संस्थामा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरू सङ्क्रमित भएका हुन् ।

सम्बन्धित सामग्री

चितवनमा ८६ चिकित्सक र स्वास्थ्यकर्मी सङ्क्रमित

कोरोनाको दोस्रो लहरसँगै जिल्लाका अस्पतालहरुमा कार्यरत चिकित्सक, नर्स, स्वास्थ्यकर्मी र कर्मचारी गरी ८६ जना सङ्क्रमित भएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ।

चितवनमा ८६ चिकित्सक र स्वास्थ्यकर्मी सङ्क्रमित

जिल्लमा कोरोना रोकथामका लागि खटिएका चिकित्सक र स्वास्थ्यकर्मी सङ्क्रमित हुन थालेका छन्। कोरोनाको दोस्रो लहरसँगै जिल्लाका अस्पतालहरूमा कार्यरत चिकित्सक, नर्स, स्वास्थ्यकर्मी र कर्मचारी गरी ८६ जना सङ्क्रमित भएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ।