यौनिक तथा लैंगिक अल्पसंख्यकले राजनीतिमा आरक्षण माग गरेको रिटमा सर्वोच्चले दियो अग्राधिकार

काठमाडौं । यौनिक तथा लैंगिक अल्पसख्यक समुदायले राजनीतिमा आरक्षणको माग गर्दै दायर गरेको रिटमा सर्वोच्च अदालतले अग्राधिकार दिएको छ । यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको पहुँच नै स्थापित हुन नसक्ने निर्वाचन पद्धतिले अन्यायमा परेको भन्दै दायर रिटमा अग्राधिकार दिइएको सर्वोच्च अदालत प्रशासनले जनाएको हो । यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको हक अधिकारका लागि स्थापना भएको मायाको […]