एजेन्सी – इंग्लिस प्रिमियर लिगको नयाँ सिजनको दोस्रो चरण अन्तरगत आज (आइतबार) राति चेल्सी र टोटेनहमबीच प्रतिस्पर्धा हुँदैछ । खेल चेल्सीको घरेलु मैदान स्टामफोर्ड ब्रिजमा नेपाली समयअनुसार रातको ९:१५ बजेपछि हुनेछ । चेल्सी र टोटेनहमबीचको खेल निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ । दुवै टोली लगातार दोस्रो जितको खोजीमा हुनेछन् । चेल्सीले पहिलो […]