नेपालका लागि इन्फिनिक्स स्मार्टफोन ब्राण्डको आधिकारीक आयातकर्ता तथा वितरक कम्पनी सारथी इन्टरप्राइजेजले नेपाली बजारमा नयाँ बजेट स्मार्टफोन लन्च गरेको छ ।
चर्चित अन्तराष्ट्रिय ब्राण्ड इन्फिनिक्सले नेपाली बजारमा स्मार्ट ६ मोडल लन्च गरेको छ । कम्पनीले नेपाली उपभोक्ताहरूको रुची र मागलाई ध्यानमा राखेर बजेट श्रेणीमा आकर्षक फिचर भएको नयाँ स्मार्टफोन ल्याएको हो ।
यो...