महिला र पुरुषबीचको विभेद अन्त्यका लागि दृढ संकल्पसहित काम गर्नुपर्छः मुख्यमन्त्री राई

मोरङ– प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले महिला–पुरुषबीचको विभेद अझै पनि अन्त्य हुन नसकेको बताएका छन्। मंगलबार ११२ औं अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा विराटनगरमा आयोजित कार्यक्रममा मुख्यमन्त्री राईले मानव सभ्यताले विकास क्रममा फड्को मारे पनि महिला–पुरुषबीचको विभेद कायम नै रहेको बताएका हुन्। विभेद अन्त्यका लागि सबैले दृढ संकल्पसहित काम गर्नुपर्नेमा मुख्यमन्त्री राईले जोड दिए। भ्रुण […]

सम्बन्धित सामग्री

समान हक र सहभागिता दिलाउन नीति र कानुन आवश्यक : मुख्यमन्त्री राई

मोरङ । प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले महिलालाई शिक्षाबाट वञ्चित गरेमा मुलुकको विकासमा बाधा पुग्ने बताएका छन् । राज्यले उनीहरुलाई समान हक र समान सहभागिता दिलाउन आवश्यक नीति र कानुन बनाउनुपर्ने आवश्यकता औँल्याए । सामाजिक विकास मन्त्रालयद्वारा ११२औँ अन्तर्राष्ट्रिय महिला दिवसको उपलक्ष्यमा आज यहाँ आयोजित कार्यक्रमको उद्घाटन गर्दै उनले महिलाको समानुपातिक प्रतिनिधित्व थप […]

समान हक र सहभागिता दिलाउन नीति र कानुन आवश्यकः मुख्यमन्त्री राई

मोरङ, २४ फागुन । प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले महिलालाई शिक्षाबाट वञ्चित गरेमा मुलुकको विकासमा बाधा पुग्ने बताएका छन् । राज्यले महिलाहरुलाई समान हक र समान सहभागिता दिलाउन आवश्यक नीति र कानुन बनाउनुपर्नेमा उनले जोड दिएका छन् । सामाजिक विकास मन्त्रालयद्वारा ११२औँ अन्तर्राष्ट्रिय महिला दिवसको उपलक्ष्यमा आज आयोजित कार्यक्रमको उद्घाटन गर्दै उनले महिलाको […]

प्रदेश नं १ लाई बालमैत्री बनाउँछौंः मुख्यमन्त्री राई

मोरङ । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशलाई बालमैत्री प्रदेश घोषणा गर्ने बताएका छन् । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र राष्ट्रिय बालअधिकार परिषद् ललितपुरद्वारा आज यहाँ आयोजित बालअधिकारको सुनिश्चितका लागि प्रदेशस्तरीय छलफलमा उनले आवश्यक कानून एवं प्रभावकारी कार्यक्रम तर्जुमा गरी प्रदेशलाई बालमैत्री बनाउने बताए ।मुख्यमन्त्री राईले बालबालिका आजका कर्णधार एवं साझेदार हुनाका साथै भविष्यका नेतृत्वकर्ता भएकाले उनीहरुलाई सक्षम र सबल बनाउनु  आवश्यक नीति निर्माण गर्नु हाम्