प्रचण्डले सत्ता जोगाउन विदेशीसामु घुँडा टेकेको एमालेको आरोप

काठमाडौं, १३ माघ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले वर्तमान गठबन्धन सरकारले जनताको चाहनाअनुरुपको कामै गर्न नसकेको बताएका छन् । एमाले म्याग्दीको दशौं जिल्ला अधिवेशनको हिजो (शुक्रबार) बेनीमा उद्घाटन गर्दै महासचिव पोखरेलले सरकारले जनताको चाहना अनुरुपको काम गर्नेतर्फ ध्यानै नदिई जनविरोधी कार्यमा उद्यत रहेको आरोप लगाएका हुन् । उनले सत्ता जोगाउन विदेशीसामु घुँडा टेकेको […]