डिजिटल कार्गो सेवा प्रदायक ‘उपाय सिटी कार्गो’ ले युकेएडको स्किल्स फर एम्प्लोयएमेन्ट प्रोग्राम–सीपको साझेदारीमा काठमाडौं उपत्यकामा बाइक (दुई पाङ्ग्रे सवारी) मार्फत कार्गो ढुवानी सेवा सुरु गरेको छ । डिजिटल नेपालको ढुवानी सेवाको मेरुदण्ड बन्ने लक्ष्य बोकेको उपाय सिटी कार्गोले दुई पाङ्ग्रे सवारीमार्फत हालैमात्र मोटरसाइकल कार्गो सेवा सुरु गरेको हो । योसँगै अब भारी सामानहरुको लागि मात्र नभई साना वस्तुहरू र पार्सल डेलिभरीका लागि सहज हुने भएको छ । ‘दुई पाङ्ग्रे ढुवानीको भविष