काठमाडौं । काठमाडौं महानगरपालिकाले तोकेको केही स्थानमा पार्किङ शुल्क उठाएको पाइएमा सेवाग्राहीले कल गरेर रिपोर्ट गर्न मोवाइल नम्बर सार्वजनिक गरेको छ । उपत्यकाको पार्किङ व्यवस्थापन गर्न महानगरले मोवाइल नम्बर सार्वजनिक गरेको हो । महानगरपालिकाको आर्थिक ऐन २०८० ले निजी मार्ट, रेष्टुरेन्ट, सपिङ मल, अस्पताललगायत स्वास्थ्य सेवा प्रदायक संस्थाहरुले सेवाग्राहीबाट सवारी पार्किङ गरे वापत शुल्क लिन […]