अत्यावश्यक बैंकिङ्ग सेवाको लागि एनआईसीको ‘एकिकृत हेल्प डेक्स’, कहाँ कसलाई सम्पर्क गर्ने ?

काठमाडौं । देशका विभिन्न स्थानहरूमा निषेधाज्ञा जारी भएसँगै एनआईसी एशिया बैंकले ग्राहकलाई सहज रुपमा बैंकिङ्ग सेवा उपलब्ध गराउनका लागि ‘एकिकृत हेल्प डेक्स’ सेवा सञ्चालन गरेको छ । यस असहज परिस्थितीमा ग्राहकहरूलाई बैंकले अत्यावश्यक सेवाहरू थप सहज र सुरक्षित तवरले उपलब्ध गराउन हेल्प डेस्कको स्थापना गरेको जनाएको छ ।&n...