करेन्ट लागेर उदयपुरमा एक वृद्धको मृत्यु

उदयपुरको त्रियुगा नगरपालिका–८ देउरीमा करेन्ट लागेर १ जना वृद्धको मृत्यु भएको छ । आइतबार बिहान स्थानीय ६५ वर्षीय मन्तु चौधरीले पानी तान्ने मोटर जडान भएको ट्युवेल चलाउँदा अचानक करेन्ट लागि गम्भीर घाइते भएका थिए । घाइते चौधरीलाई तत्काल उपचारको लागि जिल्ला अस्पताल गाईघाट लगिएकोमा उनको उपचारको क्रममा मृत्यु भएको हो ।  घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट थप अनुसन्धान भइरहेको छ ।

सम्बन्धित सामग्री

करेन्ट लागेर एक वृद्धकाे मृत्यु

पर्वत । पर्वतको महाशिला गाउँपालिका वडा नं. ५ लुंखुदेउरालीमा करेन्ट लागेर एक वृद्धको मृत्यु भएको छ । वडा नं.५ मिलनचोक निवासी ६४ वर्षीय मनिलाल मल्लको बिहीवार दिउँसो मृत्यु भएको हो । दिउँसो करिब एक बजेको समयमा आफ्नै बारीमा रहेको लप्सी टिप्न रुख चढेका मल्लले लप्सी झार्न प्रयोग गरेको बाँसको लौरोले विद्युत लाईनमा छुँदा घटनास्थलमै मृत्यु […]

करेन्ट लागेर सप्तरीमा एक जनाको मृत्यु

काठमाडौँ । सप्तरीको खडक नगरपालिकास्थित लालपुरमा सोमबार साँझ करेन्ट लागेर एक जना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा खड्क नगरपालिका वडा नम्बर ११ बस्ने ६० वर्षका शत्रुहन खङ्ग (मण्डल) रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । खेतमा सिँचाइ गर्नका लागि जडान गरिएको पानी तान्ने मोटर खोल्ने क्रममा उनलाई करेन्ट लागेको थियो । लामो खडेरीले […]

करेन्ट लागेर सप्तरीमा एक जनाको मृत्यु

१० साउन, राजविराज । सप्तरीको खडक नगरपालिकास्थित लालपुरमा सोमबार साँझ करेन्ट लागेर एक जना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा खड्क नगरपालिका वडा नं ११ बस्ने ६० वर्षका शत्रुहन खङ्ग (मण्डल) रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । खेतमा सिँचाइ गर्नका लागि जडान गरिएको पानी तान्ने मोटर खोल्ने क्रममा उनलाई करेन्ट लागेको थियो । […]

करेन्ट लागेर वृद्धको मृत्यु

राजविराज । सप्तरीको खडक नगरपालिकास्थित लालपुरमा सोमबार साँझ करेन्ट लागेर एक जना वृद्धको मृत्यु भएको छ ।

पानी तान्ने मोटरबाट करेन्ट लागेर एक वृद्धको मृत्यु

उदयपुरको त्रियुगा नगरपालिका–८ देउरीमा करेन्ट लागेर १ जना वृद्धको मृत्यु भएको छ । आइतबार बिहान स्थानीय ६५ वर्षीय मन्तु चौधरीले पानी तान्ने मोटर जडान भएको ट्युवेल चलाउँदा अचानक करेन्ट लागि गम्भीर घाइते भएका थिए । घाइते चौधरीलाई तत्काल उपचारको लागि जिल्ला अस्पताल गाईघाट लगिएकोमा उनको उपचारको क्रममा मृत्यु भएको हो । घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट थप अनुसन्धान भइरहेको छ ।

करेन्ट लागेर वृद्धको मृत्यु

रौतहटस्थित आफ्नै मकैबारीमा मोटरबाट पानी पठाउने क्रममा करेन्ट लागेर एक जना वृद्धको ज्यान गएको छ ।   स्थानीय कटहरिया नगरपालिका २ हंथियाही गाउँछेउ मकै बारीमा मोटर बाट पानी पटाउने क्रममा करेन्ट लागेर स्थानीय वर्ष ६२ का हरिनारायण राउत बरैको मृत्यु भएको हो ।स्थायी प्रहरी चौकी छेदिचौकका प्रमुख असई गणेश यादवका अनुसार बुधबार बिहान साढे ७ बजे मोटर स्टार्ट गरेर पानी पटाउने क्रममा बरैले मोटरको बाँधिएको तार देब्रे हातले सिधा पार्न खोजेका थिए । उक्त तारमा काटिएको ठाउँबाट हातमै करेन्ट लागेर बरैको घटन

तनहुँमा करेन्ट लागेर वृद्धको मृत्यु

तनहुँको ऋषिङ गाउँपालिका–८ मा करेन्ट लागेर आज एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ७० वर्षीय दलबहादुर राना रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । अजम्बरी वनमा रहेको विद्युत्को पोलमा छुँदा करेन्ट लागेर उनको मृत्यु भएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए । बिहान घाँस काट्नका लागि वनमा गएका रानाले विद्युत् सर्ट भएको पोलमा छुँदा घटना घटेको प्रहरीले जनाएको छ । घटनालगत्तै इलाका प्रहरी कार्यालय बेलचौताराका प्रहरी निरीक्षक ज्ञानबहादुर खड्का घटनास्थल पुगेका छन् ।

करेन्ट लागेर एक वृद्धको मृत्यु

तनहुँ, माघ १० । करेन्ट लागेर तनहुँमा एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा ऋषिङ गाउँपालिका–८ अजम्बरीका ७२ वर्षीय दल बहादुर राना रहेका छन् । सोमबार वनमा दाउरा खोज्न क्रममा करेन्ट लागेर रानाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी […]

करेन्ट लागेर वृद्धको मृत्यु

हेटौँडा : मकवानपुरको बकैया गाउँपालिकामा करेन्ट लागेर एक वृद्धको मृत्यु भएको छ। मृत्यु हुनेमा बकैया–७ का ७२ वर्षीय मंगलबहादुर माझी रहेका छन्। विद्युतको हाइटेन्सन लाइनमा बढी भोल्टेजमा विद्युत प्रवाह हुँदा करेन्ट लागेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।