एकल कर नीति लागू गर्न माग

विभिन्न नाममा लिइने करका कारण उद्योगी व्यवसायी हैरान भएको भन्दै उद्योगी व्यवसायीले एकल कर नीति लागू गर्न माग गरेका छन् ।