उत्तर कोरियाद्वारा ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण

काठमाडौँ– उत्तर कोरियाले क्षेप्यास्त्र परीक्षण गरेको छ । उत्तर कोरियाले शुक्रबार दुईवटा छोटो दूरीका ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेको हो । दक्षिण कोरियाली सेनाले उत्तर कोरियाबाट प्रहार भएका दुई क्षेप्यास्त्रको पहिचान गरेको जनाएको छ । शुक्रबार मध्यान्ह उत्तर कोरियाको पूर्वी टोङचोन क्षेत्रबाट दुई वटा छोटो दूरीका क्षेप्यास्त्र प्रहार भएको अन्तर्राष्ट्रिय समाचार संस्था एपीले जनाएको छ । […]

सम्बन्धित सामग्री

के उत्तर कोरिया तत्कालै अर्को पनि आणविक हतियार परीक्षणको तयारीमा रहेको छ ?

सोल, २१ असार । उत्तर कोरियाले तत्कालै फेरि अर्काे ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गर्ने कुनै सङ्केत नरहेको दक्षिण कोरियाको रक्षा मन्त्रालयले जानकारी दिएको छ ।