टेक्सासमा निधन भएका आफ्ना कृष्णप्रसाद लामिछानेका नेपालमा रहनुभएका बुबा रामप्रसाद लामिछानेले आफ्ना छोराको अन्तिम संस्कारमा सहभागी हुने इच्छा व्यक्त गर्नुभएको छ । अमेरिकामा रहेका तीनवटा नेपाली संस्थालाई सम्बोधन गर्दै उहाँले आफ्ना छोराको अन्तिम संस्कारमा सहभागी हुने इच्छा व्यक्त गर्नुभएको हो । गोरखा समाज अमेरिका, एनआरएनए च्याटर टेक्सास, नेपाली समाज टेक्सास र अमेरिकामा रहेको नेपाली समुदायलाई […]