चमेलिया जलविद्युत आयोजनाबाट उत्पादन भएको विजुली राष्ट्रिय प्रशारण लाइनमा जोडिएको छ। दुईवटा युनिटमध्ये एक युनिटबाट उत्पादन भएको बिजुली आजदेखि राष्ट्रिय प्रशारणलाइनमा जोडिएको आयोजनाका प्रमुख अजय दाहालले जानकारी दिए। ३० मेगावाट क्षमताको यो आयोजनाबाट उत्पादित उक्त विजुली हालको लागि प्राररम्भिक परीक्षण(लोड रिजेक्सन टेष्ट) गरिएको र जनवरी १९ सम्म कुनै अवरोध नभएमा विजुली प्राशारण लाइनमा पठाइसक्ने आयोजनाले…