सरकार विस्तार ढिलाइले अविश्वास बढ्दो

प्रधानमन्त्री शेरबहादुर देउवाले झन्डै ढेड महिना पुग्नै लाग्दासमेत सरकारलाई पूर्णता दिन सकेका छैनन् । २९ असारमा प्रधानमन्त्रीमा नियुक्त भएका देउवाले त्यति बेलादेखि नै १७ वटा मन्त्रालयको जिम्मेवारी आफैं सम्हाल्दै आइरहेका छन् । प्रधानमन्त्री एक्लैले यति लामो समयसम्म यति धेरै मन्त्रालयको जिम्मेवारी सम्हालेको सायद यो नै पहिलो घटना हुन सक्छ । यसले वर्तमान सत्तारूढ दल र […] The post सरकार विस्तार ढिलाइले अविश्वास बढ्दो appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.