गठबन्धन बैठक: रिपोर्ट पठाउने म्याद थपेको थप्यै

काठमाडौं । ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा सत्तारूढ पाँच दलले चुनावी तालमेल गर्ने निर्णय गरे पनि निर्णयको कार्यान्वयनमा भने बेमेल देखिएको छ । केन्द्रले गर्ने तालमेलमा स्थानीय तहमा रहेका दलका संयन्त्र अनिच्छुक बन्दै गएपछि सत्ता गठबन्धन आबद्ध पाँच दलको मंगलबार बसेको बैठकले स्थानीय तहलाई संयन्त्र बनाएर तालमेल तय गर्न र सोहीअनुसार तहगत रूपमा निर्णय […]

सम्बन्धित सामग्री

राष्ट्रियसभा निर्वाचन: गठबन्धन बैठक विना निष्कर्ष टुङ्गियाे

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई पनि राष्ट्रिय सभामा समेट्नका लागि भन्दै बसेको गठबन्धन बैठक विना निष्कर्ष टुङ्गिएको छ।...

गठबन्धन बैठक !!!

ए! बाइर पानी परिराको छ!!बाढि, पहिरो डुबान समेत !!लौ! दशैं पनि आएर गैसक्यो रे ??

गठबन्धन बैठक शीर्षमै ‘बार्गेनिङ’

काठमाडौं, भदौ १६ । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सिट बाँडफाँट र मोडालिटीको विषयमा सत्तारूढ पाँच दलीय गठबन्धन आबद्ध शीर्ष तहमा नै असहमति देखिएको छ । गठबन्धनले बनाएको कार्यदलको पटक पटकको बैठकमा सिट बाँडफाँटको मोडालिटी र संख्यामा असहमति भएपछि सो विषय शीर्ष तहमा पुगेको थियो । तर, बुधबार बसेको शीर्ष तहको बैठकमा […]

गठबन्धन बैठक शीर्षमै ‘बार्गेनिङ’

काठमाडौं । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सिट बाँडफाँट र मोडालिटीको विषयमा सत्तारूढ पाँच दलीय गठबन्धन आबद्ध शीर्ष तहमा नै असहमति देखिएको छ । गठबन्धनले बनाएको कार्यदलको पटक पटकको बैठकमा सिट बाँडफाँटको मोडालिटी र संख्यामा असहमति भएपछि सो विषय शीर्ष तहमा पुगेको थियो । तर, बुधबार बसेको शीर्ष तहको बैठकमा समेत नेताहरूले […] The post गठबन्धन बैठक शीर्षमै ‘बार्गेनिङ’ appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

गठबन्धन बैठक : सिट बाँडफाँट निष्कर्ष नजिक पुगेको दावी

प्रदेश र प्रतिनिधिसभा चुनावमा सिट बाँडफाँट गर्न बसेको सत्ता गठबन्धनको बैठक आज पनि विना निष्कर्ष सकिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा सिट बाँडफाँटबारे छलफल भएपनि निष्कर्ष ननिस्केको सरकारका प्रवक्ता समेत रहेका मन्त्री ज्ञानेन्द्र कार्कीले बैठकपछि जानकारी दिए । उनले मंगलबार दिउँसो ३ बजे अर्को बैठक बस्ने पनि बताए । ‘गठबन्धन बैठक निष्कर्ष नजिक पुगेको छ । बैठक जारी छ , भोली ३ बजे बस्नेछ’, कार्कीको भनाइ छ । बैठकमा सिट बाँडफाँट र त्यसपछिको अवस्थामा केन्द्रीत

गठबन्धन बैठक : नेपालगञ्ज उपमहानगर कांग्रेसले पाउने

काठमाडौं,७ बैशाख । सत्ता साझेदार पाँच दलिय गठबन्धनको बालुवाटारमा बसेको बैठकले नेपालगञ्ज उपमहानगरपालिकाको मेयर नेपाली कांग्रेसलाई दिने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको शीर्ष नेताहरुसहितको सत्ता गठबन्धनको बैठकले आज यस्तो निर्णय गरेको हो । नेपालगञ्जको मेयरको विवाद मिल्न नसेकपछि शीर्ष नेताहरुको छलफल लम्बिएको थियो । नेपालगञ्ज कांग्रेसले पाएसँगै ६ वटा महानगर र ११ वटा […]

भागबण्डा मिलाउन बालुवाटारमा गठबन्धन बैठक

काठमाडौं : आसन्न स्थानीय तह निर्वाचनमा महानगर र गाउँपालिकालगायत विभिन्न पालिकाहरुमा बाँडफाँड गर्न सत्तारुढ गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ। बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि विभिन्न महानगरपालिका, उपमहानगरपालिका तथा नगरपालिकाहरूमा गठबन्धनका दलहरूका बिचमा भागबण्डा गर्न निर्णायक भनिएको गठबन्धन बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ। बैठकमा नेपाली कांग्रेसका तर्फबाट प्रधानमन्त्री शेरबहादुर देउवा, नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, उपस

गठबन्धन बैठक: निर्वाचन तयारी तथा अनुगमन समिति गठन

काठमाडौं, चैत २२ । सत्तागठबन्धनमा आवद्ध दलका शीर्ष नेताको बैठकले कांग्रेसका नेता रामचन्द्र पौडेलको नेतृत्वमा निर्वाचन तयारी तथा अनुगमन समिति गठन गरेको छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा आज बसेको बैठकले यस्तो निर्णय गरेको स्रोतले जनाएको छ । साथै बैठकले अर्थतन्त्रको अवस्थालाई मध्य नजर गर्दै राजनैतिक दल, अर्थविद् योजनाविद र सरोकारवाला पक्षसँग बृहत अन्तरक्रियाको आयोजना गर्ने पनि […]

बालुवाटारमा गठबन्धन बैठक, मन्त्रिपरिषद विस्तारबारे छलफल

नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले आज गठबन्धन बैठक बस्ने र मन्त्रिमन्डल विस्तारबारे छलफल हुने बताए।