संसाँझै राजधानीमा गोली चल्यो, गुन्डा नाइके चक्रे मिलनका सहयोगी घाइते

काठमाडौं । प्रहरी र आपराधिक समुहबीच शुक्रबार साँझ काठमाडौैको पेप्सीकोलास्थित मनहरा खोलाको पुलमा गोली हानाहान भएको छ ।  गुण्डा नाइके मिलन चक्रे भनिने राजीव गुरुङका...