युएईमा नेपालीले यसरी मनाए दशैँ (फोटो फिचर)

युएई । नेपालीहरुको महान चाड दशैँ युएईमा कार्यरत नेपालीले उल्लासमय वातावरणमा मनाएका छन् । शुक्रबार सार्वजनिक विदाको दिन टीका परेकाले पायक गर्ने स्थानामा आफन्त र साथीभाइ भेला भएर उल्लासमय वातावरणमा सामूहिक टीका ग्रहण गरेका हुन् । विषेश …