बागमतीमा विपक्षी दलको अवरोधले प्रदेशसभा बैठक स्थगित, सत्तापक्षलाई बजेट पास गराउन मुस्किल

विपक्षी दलको अवरोधका कारण बागमतीको प्रदेशसभा बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको छ

सम्बन्धित सामग्री

बजेट पास नहुने देखिएपछि प्रदेशसभा बैठक सारियो

बजेट पास नहुने देखिएपछि बागमती प्रदेशसभाको बैठक सारिएको छ । आइतबार बिहान ११ बजेका लागि आह्वान गरिएको प्रदेशसभाको बैठक ३ बजेका लागि सारिएको हो । सत्तारुढ दल एमालेकै माधव नेपाल समूहले बजेट पास गर्न असमर्थ रहेको जनाएपछि प्रदेशसभाको बैठक ३ बजेका लागि सारिएको जनाइएको छ । प्रदेशसभा सचिवालयले भने प्राविधिक समस्याका कारण ३ बजेका लागि सारिएको जनाएको छ ।सत्तारुढ दल नेकपा एमाले बागमती प्रदेशका प्रमुख सचेतक दिपक निरौलाले आवश्यक छलफलका लागि प्रदेशसभा बैठक स्थगित गरिएको बताए । ‘केही विवादहरु स