५ असोज, काठमाडौं । केन्द्रीय तथ्यांक विभाग अब ‘राष्ट्रिय तथ्यांक कार्यालय’का रुपमा रुपान्तरण भएको छ । सरकारले तथ्यांक ऐन २०७९ कार्यान्वयनमा ल्याएको छ । २८ भदौमा राजपत्रमा प्रकाशित भएको यस ऐन अनुसार अब कार्यालय प्रधानमन्त्री तथा मन्त्रिपरिषद् मातहत पुगेको छ । यसअघि विभाग राष्ट्रिय योजना आयोग मातहत रहेको थियो । ऐनले भने अब प्रधानमन्त्री तथा […]