महालक्ष्मी विकास बैंकका ग्राहकले कान्तिपुर अस्पतालमा विशेष छुट पाउने

महालक्ष्मी विकास बैंक लिमिटेडले कान्तिपुर अस्पताल प्रालिसँग सिम्झौता गरेको छ । बैंकले आफ्ना ग्राहकहरुलाई सुलभ तथा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले कान्तिपुर अस्पतालसँग सोमबार सम्झौता गरेको हो । उक्त सम्झौता अनुसार बैंकका ग्राहकहरुले कान्तिपुर अस्पतालमा उपचार गराउँदा विभिन्न सेवा शुल्कहरुमा छुट पाउने छन् । सम्झौता अनुसार बैंकको डेबिट कार्ड र मोबाइल बैंकिङमार्फत भुक्तानी गर्ने […]

सम्बन्धित सामग्री

महालक्ष्मी विकास बैंक कान्तिपुर अस्पताल सम्झौता

काठमाडौं (अस) । महालक्ष्मी विकास बैंकले कान्तिपुर अस्पताल प्रालिसँग सम्झौता गरेको छ । ग्राहकलाई सुलभ तथा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले बैंकको बानेश्वर शाखाको अगुवाइमा कान्तिपुर अस्पताल प्रालिसँग सम्झौता भएको हो । सम्झौताअनुसार बैंकका ग्राहकले कान्तिपुर अस्पतालमा उपचार गराउँदा विभिन्न सेवा शुल्कमा छुट पाउनेछन् । बैंकको डेबिट कार्ड र मोबाइल बैंकिङमार्फत भुक्तानी गर्ने ग्राहकले निःशुल्क एम्बुलेन्स सेवा, बेड चार्ज÷आईसीयू÷एचसीयू, भेन्टिलेटर चार्ज र फार्मेसीमा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । जनरल बेड चार्ज/क्याबिन, इन्भेस्टिगेसन (ल्याब, एक्स–रे, यूएसजी, ईसीजी, इन्डोस्कोपी, पीएफटी, टीएमटी, इको) लगायत सेवामा १५ प्रतिशतको छुट प्राप्त गर्न सक्नेछन् । सम्झौतापत्रमा अस्पतालका तर्फबाट कार्यकारी निर्देशक हिमालयविक्रम मल्ल ठकुरी र बैंकका बानेश्वर शाखा प्रमुख विकास रावलले हस्ताक्षर गरे । बैंकले हाल १०३ शाखाबाट बैंकिङ सेवा दिँदै आएको छ ।

महालक्ष्मी विकास बैंक र कान्तिपुर अस्पतालबीच सम्झौता

महालक्ष्मी विकास बैंक लिमिटेडले बैंकको बानेश्वर शाखाको अगुवाईमा कान्तिपुर अस्पताल प्रा. लि. सँग आइतवार एक सम्झौता गरेको छ ।   उक्त सम्झौता अनुसार बैंकका ग्राहकहरुले कान्तिपुर अस्पताल प्रा. लि. मा उपचार गराउँदा विभिन्न सेवा शुल्कहरुमा छुट पाउनेछन् । सम्झौता पत्रमा अस्पतालका तर्फबाट कार्यकारी निर्देशक हिमालय बिक्रम मल्ल ठकुरी र बैंकका तर्फबाट बानेश्वर शाखाका प्रमुख विकास रावलले हस्ताक्षर गरेका छन् ।   सम्झौता अनुसार बैंकको डेबिट कार्ड र मोबाइल बैंकिङ मार्फत भुक्तानी गर्ने ग्राहकहरुले निशुल्क एम्बुलेन्स सेवा, बेड च...