हुन्डाईको नयाँ ग्रान्ड आइटेन नियोस नेपालमा

कोरियन अटोमोबाइल ब्रान्ड हुन्डाईको ‘ग्रान्ड आइटेन नियोस’को फेसलिफ्ट भर्सन नेपाली बजारमा भित्रिएको छ । हुन्डाईको नेपालका लागि आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले ह्याचब्याक सेगमेन्टमा ग्रान्ड आइटेन नियोसको अपग्रेडेड मोडेल बजारमा ल्याएको हो ।  नयाँ...

सम्बन्धित सामग्री

चलचित्र ‘रङ्गेली’को अस्ट्रेलियामा ग्रान्ड प्रिमियर हुने

नेपाली चलचित्र ‘रङ्गेली’को अस्ट्रेलियामा ग्रान्ड प्रिमियर हुने भएको छ ।

ग्रान्ड डिजाइन

स्वर्गीय गिरिजाप्रसाद कोइरालाले कुनै ताका ‘ग्रान्ड डिजाइन’ भन्ने वाक्यांशलाई जनजिब्रोमा फैलाइदिए । राजनीतिमा चासो राख्ने सामान्य व्यक्तिदेखि स्वनामधन्य विश्लेषकसम्म ‘ग्रान्ड डिजाइन’को चर्चामा व्यस्त रहे । अनौठोचाहिँ के भयो भने ‘ग्रान्ड डिजाइन’ सबैले नाम सुनेको तर कसैले नपढेको उपन्यासजस्तो भयो । अझ भनौं, यो आवरणसम्म देखिएको तर भित्री पृष्ठ नपल्टाइएको चर्चित साहित्यिक कृतिजस्तो बन्नपुग्यो । आखिर […] The post ग्रान्ड डिजाइन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

काठमाडौंमा ‘हल्कारा’को ग्रान्ड प्रिमियर

यही शुक्रबार रिलिज हुने नेपाली चलचित्र ‘हल्कारा’को काठमाडौंमा ग्रान्ड प्रिमियर शो सम्पन्न भएको छ। बुधबार साँझ बानेश्वरस्थित वन सिनेमाजमा करिब चार सय शुभचिन्तकमाझ प्रिमियर गरिएको हो। उक्त शोमा प्रतिनिधिसभा सदस्यहरु रघुजी पन्त,...

हुण्डाईको नयाँ ग्रान्ड आई१० नियोस नेपाली बजारमा

नेपालका लागि हुण्डाईको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि. ले ह्याचब्याक सेग्मेन्टमा आफ्नो लोकप्रिय मोडल ग्रान्ड आई१० नियोसको फेसलिफ्ट भर्सन भित्र्याएको छ । हुण्डाई ग्रान्ड आई१० नियोसको पूर्व मोडल पनि नेपालमा धेरै बिक्ने कार बनेको थियो । अझ बढी परिस्कृत, आरामदायी र नबिनतम फिचरले भरिएको नयाँ ग्रान्ड आई१० नियोस कम्पनीले प्रवर्धन गरेजस्तै ‘मोर, द मेरियर’ छ […]

भृकुटीमण्डपमा ‘बजाज ग्रान्ड एक्स्चेन्ज फेस्ट’ आयोजना हुने

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको एकमात्र आधिकारीक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्राइभेट लिमिटेडले ‘ग्रान्ड बाइक्स, ग्रान्ड एक्स्चेन्ज, ग्रान्ड सेलेब्रेसन’ नाराको साथ ‘बजाज ग्रान्ड एक्सचेन्ज फेस्ट’ योजना ल्याएको छ । काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने यो एक्स्चेन्ज योजना ७ असोजदेखि १० असोजसम्म लागू हुनेछ । यस योजना अन्तर्गत ग्राहकहरुले कुनै पनि ब्रान्डको पुरानो बाइकसँग बजाजको […]

बजाजले ल्यायाे 'ग्रान्ड एक्स्चेन्ज फेस्ट' योजना

बजाज मोटरसाइकलको लागि नेपालको एकमात्र आधिकारीक वितरक हंसराज हुलास चन्द एण्ड कम्पनी प्राइभेट लिमिटेडले “ग्रान्ड बाइक्स, ग्रान्ड एक्स्चेन्ज, ग्रान्ड सेलेब्रेसन” नाराको साथ “बजाज ग्रान्ड एक्सचेन्ज फेस्ट”योजना ल्याएको छ । काठमाडौँको भृकुटीमण्डपमा आयोजना हुने यो एक्स्चेन्ज योजना असोज ७ गतेदेखि असोज १० गतेसम्म लागु हुनेछ ।यस योजना अन्तर्गत ग्राहकहरुले कुनै पनि ब्रान्डको पुरानो बाइकसँग बजाजको नयाँ बाइक साट्न सक्नेछन् । यसरी साटिएको बाइकको १८ भन्दा बढी भ्यालुएटर्सबाट भ्यालुएसन गर

दसौं संस्करणको 'मिस ग्रान्ड नेपाल' आयोजना हुने

सन् २०१३ देखि हुँदै आएको 'मिस ग्रान्ड नेपाल'को दसौं संस्करण हुने भएको छ। यसपटक बोली क्लब ग्रुप र कस्मो इभेन्टको संयुक्त सहकार्यमा 'मिस ग्रान्ड नेपाल २०२२' आयोजना हुने पत्रकार सम्मेलनमार्फत् जानकारी...

मिस ग्रान्ड बेल्जियममा नेपाली फेसन डिजाइनरको ड्रेस

लुभेन । मिस ग्रान्ड बेल्जियममा नेपाली नेपाली फेसन डिजाइनरको दबदबा रह्यो । दोश्रो पटक बेल्जियममा भएको अन्तर्राष्ट्रिय प्रतियोगिता मिस ग्रान्ड बेल्जियमका प्रतिस्पर्धीको ड्रेस डिजाइन नेपाली फेसन डिजाइनर आरती प्रधान काफ्लेले गरेकी हुन् । मिस ग्रान्ड बेल्जियमको अफिसियल ड्रेस डिजाइनर रहेकी आरतीले तयार गरेका पहिरनहरुमा फाइनल राउन्डमा पुगेका सुन्दरीहरुले क्याटवाक गरेका थिए । प्रधानले बेल्जियमको प्रतिष्ठित […] The post मिस ग्रान्ड बेल्जियममा नेपाली फेसन डिजाइनरको ड्रेस appeared first on राजधानी राष्ट्रिय दैनिक.

मिस नेपालको ग्रान्ड फिनाले आज हुँदै

‘मिस नेपाल–२०२२’को ग्रान्ड फिनाले आज बेलुका हुँदैछ। ग्रान्ड फिनालेमा २४ जना सुन्दरीबीच ताजको लागि प्रतिस्पर्धा हुनेछ। आयोजक द हिडन ट्रेजरले प्रतियोगिताकाे तयारी पूरा भएको जनाएको छ । आजको फिनालेमा नीति शाहसहित ११ जना निर्णायकको रुपमा रहनेछन् ।नयाँ विजेतालाई मिस नेपाल नम्रता श्रेष्ठले ताज पहिर्‍याइदिनेछिन् ।