रवि लामिछानेले उपप्रधानसहित गृहमन्त्रीको शपथ लिँदै

पार्टी सभापति रवि लामिछानेको नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा सहभागी हुँदैछ । उनी  उपप्रधानसहित गृहमन्त्री बन्दैछन् ।  राष्ट्रपति कार्यालय शीतलनिवासमा अब केहीबेरमै नवनियुक्त प्रधानमन्त्री प्रचण्डलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ ग्रहण गराउँदैछिन्...