सत्ता गठबन्धनलाई बागीको भारी

१४ वैशाख, काठमाडौं । स्थानीय तह निर्वाचनमा देशैभर तालमेल गर्न नसकेका पाँचदलीय सत्ता गठबन्धनलाई सहमति भएका ठाउँहरुमा पनि बागी उम्मेदवारको भारी अर्को चुनौती बनेको छ । देशभरका पालिकामा नेपाली कांग्रेसबाट करिब दुई सयभन्दा बढी, माओवादी केन्द्रबाट १६ वटाभन्दा बढी र केही ठाउँमा एकीकृत समाजवादीको उम्मेदवारले पनि बागी मनोनयन दर्ता गराएका छन् । चितवनको भरतपुर महानगरमा […]

सम्बन्धित सामग्री

सत्ता गठबन्धनलाई एमाले एक्लै भारी परेको छः टोपबहादुर रायमाझी

काठमाडौं, २४ वैशाख । नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीले ५ दलीय सत्ता गठबन्धनलाई आफ्नो पार्टी भारी परेको बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता रायमाझीले भने, “गठबन्धन वैचारिक र राजनीतिक होइन । विचार र योजनाविहीन छ । यसले विकास होइन, विनासतिर लैजाने निश्चित छ […]