११ बुँदे मागसहित बर्दियामा पालिकाका कर्मचारीहरु 'पेन डाउन' मा, सेवा प्रभावित

बर्दिया - एकीकृत निजामती सेवा ऐनसहित ११ बुँदे माग राखेर बर्दियामा पालिकाका कर्मचारीले पेन डाउन गरी आन्दोलन गरेका छन् । आज कर्मचारीहरुले पेन डाउन गरी पालिकाको मुख्य ढोकामा धर्ना दिएका हुन् । अत्यावश्यक सेवाबाहेकका अरु सबै सेवा बन्द गरी पेन डाउन गरिएको पालिका कर्मचारी आन्दोलन सङ्घर्ष समिति बर्दियाका सह–संयोजक तपेन्द्रराज जोशीले बताउनुभयो । सङ्घीय निजामती सेवा ऐनको सट्टा एकीकृत निजामती सेवा ऐन जारी गर्नुपर्ने, पालिकाको प्रमुख प्रशासकीय अधिकृतको पद स्थानीय सेवाको नै रहने व्यवस्था गरिनुपर्...

सम्बन्धित सामग्री

जनशक्ति अभावले महाकाली अस्पतालको सेवा प्रभावित

महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा जनशक्ति नहुँदा अस्पतालको सेवा प्रभावित बनेको छ । कोरोना सङ्क्रमणका बेला राखिएका छ कर्मचारीको करार सम्झौता सकिएपछि सुदूरपश्चिम प्रदेश सरकारले करार सेवा थप नगर्दा अस्पतालको सेवा प्रभावित बनेको महाकाली प्रादेशीक अस्पताल व्यवस्थापन समितिले जनाएको छ । अस्तालको पिसीआर ल्याबमा कार्यरत छ कर्मचारीको करार सेवा थप नभएपछि अस्पतालको पिसीआर ल्याब बन्द भएको महाकाली प्रादेशिक अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णानन्द भट्टले जानकारी दिए ।

जनशक्ति अभावले महाकाली अस्पतालको सेवा प्रभावित

कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा जनशक्ति नहुँदा अस्पतालको सेवा प्रभावित बनेको छ ।

कर्मचारी निर्वाचनमा खटिएपछि हुम्ला अस्पतालको सेवा प्रभावित

जिल्ला अस्पताल हुम्लाका कर्मचारी निर्वाचनमा खटिएपछि सेवा प्रभावित भएको छ। प्रतिनिधिसभा र प्रदेश सभा सदस्यको निर्वाचनमा कर्मचारी खटिएपछि जिल्ला अस्पतालको आकस्मिकसहित एक्स–रे, ल्याब, फार्मेसीलगायतका सेवा प्रभावित भएका हुन्। हात भाँचिएर एक्स–रे...

जथाभाबी कर्मचारी खटाउँदा स्वास्थ्य सेवा प्रभावित

हुम्लामा स्वास्थ्य सेवा कार्यालयको सेवा प्रभावित भएको छ । कार्यालयले पठाएको विवरण भन्दा फरक तरिकाले कर्मचारी निर्वाचनमा खटाउँदा स्वास्थ्य सेवा प्रभावित भएको हो । जनस्वास्थ्य अधिकृत प्रेमबहादुर सिंहले दिएको जानकारी अनुसार ल्याब, फार्मेसी, एक्सरे सेवा र इमरजेन्सीमा कार्यरत स्वास्थ्यकर्मी कार्यालय प्रमुखको जानकारी बिना खटाएले सेवा प्रभावमा समस्या भएको हो ।स्वास्थ्यकर्मी चुनावमा खटिएकाले सेवा प्रवाह बन्द हुने भएकाले सेवाग्राहीको जिम्मेवारी अस्पतालले नलिने समेत सिंहले निकालेको विज्ञप्तिमा जनाएको

बेलायतको रेल सेवामा आन्दोलन, सेवा प्रभावित

बेलायतको रेल सेवा प्रभावित भएको छ। पछिल्लो २४ घण्टादेखि भइरहेको आन्दोलनका कारण सेवा प्रभावित भएको हो।  रेल सेवामा कार्यरत कर्मचारीहरूले योभन्दा अगाडि नै आन्दोलन गर्ने तयारी गरेपनि बेलायतकी महारानी एलिजावेथ द्वितीयको...

हुम्लामा टेलिकमको सेवा प्रभावित

हुम्ला – नेपाल टेलिकमको सेवा अवरुद्ध हुँदा हुम्लामा सञ्चार सेवा प्रभावित भएको छ। बिहीबार बिहानदेखि टेलिकमको टेलिफोन तथा इन्टरनेट सेवा बन्द हुँदा जिल्लामा सञ्चार सेवा अधिकांश रुपमा प्रभावित भएको हो। कालिकोट र दैलेखको बीचमा रहेको टेलिकमको फाइबरमा प्राविधिक समस्या आएका कारण हुम्लासहितका क्षेत्रमा सञ्चार सेवा बन्द भएको हो। समस्या समाधानका लागि प्राविधिक टोली बिहीबारदेखि नै […]

गाउँपालिकाका कर्मचारी र स्वास्थ्यकर्मीमा सेवा प्रभावित

बडिकेदार गाउँपालिकाका कर्मचारी र स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि पालिकाको सेवा प्रभावित भएको छ । एन्टिजेन विधिबाट गरिएको परीक्षणमा उनीहरुमा सङ्क्रमण पुष्टि भएको  स्वास्थ शाखाले जनाएको छ ।पालिकाका कर्मचारी र स्वास्थ्य शाखाका कर्मचारीमा सङ्क्रमण पुष्टि भएपछि दुवैतर्फका सेवा प्रभावित बनेका छन् । अहिले अत्यावश्यकबाहेकका अन्य सेवा बन्द गरिएको पालिकाले जनाएको छ । कामका लागि भारत गएका नागरिक धमाधम घर फर्किरहेका कारण ती व्यक्तिबाट बढीजसो कोरोना जोखिम बढ्न थालेको जनाइएको छ ।  स्वद

धमाधम स्वास्थ्यकर्मी संक्रमित, सेवा प्रभावित

काठमाडौं, माघ ४ । दिनहुँ कोरोना संक्रमण तीव्र रुपमा बढेसँगै राजधानीका मुख्य कोभिड अस्पतालको सेवा प्रभावित हुन थालेको छ। टिचिङ अस्पताल महारागन्जमा कार्यरत जनशक्तिमध्ये सोमबारसम्ममा २ सय जनामा कोरोना संक्रमण पुष्टि हुँदा नियमित सेवा प्रभावित हुन थालेको अस्पतालले जनाएको छ। निर्देशक डा दिनेश काफ्लेका अनुसार अस्पतालमा मिर्गौला प्रत्यारोपणको तयारी गरिएका बिरामीमा कोरोना पुष्टि भएपछि यो […]

मेडिकल काउन्सिलका कर्मचारी र पदाधिकारीमा कोरोना, सेवा प्रभावित

काठमाडौं : नेपाल मेडिकल काउन्सिलका पदाधिकारी र कर्मचारीमा कोरोना संक्रमण देखिएपछि काउन्सिलको सेवा प्रभावित भएको छ।काउन्सिलले बुधबार विज्ञप्ति जारी गर्दै पदाधिकारी र कर्मचारीमा गरिएको परीक्षणमा अधिकांशमा कोरोना संक्रमण देखिएकाले सेवा प्रभावित हुने जनाएको छ।कर्मचारीमा कोराना पुष्टि भएसँगै आइसोलेसनमा बस्नुपर्ने भएकाले १० दिनसम्म दैनिक कामकाजमा केही ढिलाइ भएर सेवा प्रभावित हुन सक्ने काउन्सिलले जनाएको छ ।

सडकका कारण एम्बुलेन्स सेवा प्रभावित

हिउँद याममा सञ्चालन हुने जिल्लाका दर्जनौं सडक वर्षाका कारण अवरुद्व हुँदा एम्बुलेन्स आवत–जावतमा कठिनाइ भएको हो। सडक अवरुद्व हुँदा १० स्थानीय तहमा बिरामी ओसार–पसारमा प्रयोग हुँदै आएको एम्बुलेन्स सेवा प्रभावित भएको हो।...