लन्डन, (एजेन्सी) । तीनपटकको युरो कप विजेता स्पेनलाई टाइब्रेकरमा हराउँदै इटाली जारी युरो कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा इटालीले स्पेनमाथि पेनाल्टी सुटआउटमा ४–२ को जित निकाल्दै उपाधि नजिक पुगेको हो । यससँगै यसअघि तीनपटक युरो कप जितेको स्पेनको चौथो उपाधि जित्ने सपना यसपटक पूरा हुन सकेन […]