भरतपुरमा भयो सहमति, पुनः मगणनाको तयारी

छाप नभएको र छाप चिन्हभन्दा बढी भागमा परेको मतपत्रलाई मान्यता दिने कि नदिने भन्ने विवादका कारण राकिएको भरतपुर महानगरपालिकाको मतगणना सुचारू गर्ने सहमति भएको छ । माओवादी केन्द्रका नेता गोपाल न्यौपानेले दिएको जानकारी अनुसार स्वस्तिक छाप स्पष्ट नभएको र छापको बढी भाग चिन्हभन्दा बाहिर परेका मतलाई बदर मत मानेर जाने सहमति भएपछि गणना सुचारू गर्ने …