अस्पतालले मनपरी शुल्क लिन नपाउने: लाग्ने शुल्क वेबसाईटमा राख्नै पर्ने :: Pahilopost.com

काठमाडौं: निजी, सहकारी तथा सरकारी सबै अस्पतालले बिरामीको उपचार गर्दा लाग्ने शुल्क दर वेब साइटमा राख्नुपर्ने भएको छ। स्वास्थ्य मन्त्रालयमा शुक्रबार बसेको उपचार शुल्क निर्धारण उपसमितिको बैठकले यस्तो निर्णय गरेको हो। बिरामी पक्षलाई कतिपय निजी अस्पतालले आफूखुसी शुल्क तोकेर तिर्न बाध्य गराएको भन्दै उजुरी बढेको थियो। गत महिना स्वास्थ्य