नेक्सन र टिगोर इभीको उत्पादन बढाउँदै टाटा

काठमाडौं । भारतीय कार ब्राण्ड टाटाले आफ्नो इलेक्ट्रीक कारको उत्पादन क्षमता वृद्धि गर्ने भएको छ । कम्पनीले बढ्दो बजार मागलाई सम्बोधन गर्न आफ्नो उत्पादन क्षमता बढाउन लागेको हो । अहिले मासिक ३ हजार ५०० यूनिट इलेक्ट्रीक कार उत्पादन गर्दै आएको टाटाले अब उत्पादन क्षमता बढाएर ५ हजार ५०० देखि ६ हजार यूनिटसम्म गर्न लागेको हो […]