चीनमा विमान दुर्घटना : १३२ जना नै जीवित भेटिएनन्

चीनको दक्षिणी पहाडी क्षेत्रमा भएको विमान दुर्घटनामा कोही पनि बाँच्न सफल नभएको उद्धारकर्मीले बताएका छन् । अनुसन्धानबाट पनि अहिलेसम्म १३२ जना सवार विमान किन र कसरी दुर्घटनाग्रस्त भयो भन्ने खुलेको छैन । गएको सोमबार स्थानीय समय अनुसार दिउँसो २ बजेतिर १३२ जना सवार चिनियाँ विमान दुर्घटनामा परेको थियो । १२३ जना यात्रु र चालकदलका ९ […]

सम्बन्धित सामग्री

चीनमा विमान दुर्घटना : कोही जीवित व्यक्ति फेला परेनन्

दक्षिणी चीनको पहाडमा दुर्घटनाग्रस्त भएको १३२ जना यात्रु बोकेको विमानबाट अहिलेसम्म कोही पनि जीवित व्यक्ति फेला नपारेको उद्धारकर्ताहरूले बताएका छन् । चाइना इस्टर्न फ्लाइट MU5735 किन सोमबार आकाशबाट खस्यो भन्नेबारे पनि हालसम्म कुनै जानकारी प्राप्त नभएको अधिकारीहरुको भनाइ छ ।गुआङ्सी प्रान्तमा बोइङ ७३७-८०० दुर्घटनाग्रस्त स्थलमा कठिन भूभागका कारण उद्धार कार्यमा अप्ठ्यारो भइरहेको छ। समाचारको पर्खाइमा रहेका यात्रु र चालक दलका परिवारहरू शोकमा डुबेका छन्। सयौं उद्धारकर्मीहरूले वुझाउको ठाडो जंगली भिराल

चीनमा विमान दुर्घटना : ब्ल्याक बक्सको खोजी हुँदै

दक्षिण चीनको गुआङ्सी झुआङ स्वायत्त क्षेत्रमा सोमबार दिउँसो १३२ जना यात्रु बोकेको यात्रुवाहक विमान दुर्घटनाग्रस्त भएपछि उद्धार कार्य जारी रहेको छ । उद्धार कार्यमा २ हजारभन्दा बढी मानिसलाई घटनास्थलमा पठाइएको छ ।

चीनमा विमान दुर्घटना : १३२ जनाको अवस्था अझै अज्ञात, सबैको मृत्यु भएको आशङ्का

काठमाडौँ । चीनमा भएको विमान दुर्घटनाबारे विस्तृत जानकारी अझैसम्म प्राप्त नभएको त्यहाँका सञ्चारमाध्यमले जनाएका छन् । सोमबार स्थानीय समय अनुसार दिउँसो २ बजेतिर १३२ जना सवार चिनियाँ विमान दुर्घटनामा परेको को थियो । १२३ जना यात्रु र चालक दलका ९ सदस्यसहितको चाइना इस्टर्न बोइङ ७३७ चीनको दक्षिणी प्रान्त ग्वाङ्सीमा दुर्घटनाग्रस्त भएको हो । स्थानीय बासिन्दाले […]

चीन विमान दुर्घटनाः विमानमा सवार सबैको मृत्यु भएको आशंका

चीनको ग्वाङ्सी क्षेत्रमा सोमबार चाइना इस्टर्नको विमान बोइङ ७३७–८०० दुर्घटनाग्रस्त भएको छ। दुर्घटनामा विमानमा सवार सबै यात्रुको मृत्यु भएको आशंका गरिएको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ। यद्यपि दुर्घटनामा भएको क्षतिबारे भने आधिकारिक पुष्टि भएको छैन। साउथ चाइना मर्निङ पोस्टका अनुसार विमानमा १३२ जना यात्रु सवार थिए। विमान दुर्घटना भएपछि पहाडमा धुवाको मुस्लो देखिएको थियो। […]

आज यस्ता छन् तपाईँले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम (अडियोसहित)

अडियो सुन्नुहोस्ः  चीनमा विमान दुर्घटना चीनमा १३२ जना सवार विमान दुर्घटनाग्रस्त भएको छ । दक्षिणी चीनको कुन्मिङ शहरबाट ग्वाङ्झाउका लागि उडान भरेको चाइना इष्टर्न एअरलाइन्सको बोइङ ७३७ विमान ग्वाङ्शी प्रान्तको वुझोउ पहाडी इलाकामा दुर्घटनामा परेको हो । विमानमा १२३ यात्रु र चालक दलका ९ सदस्य रहेको चीनको नागरिक उड्डयन प्रशासनले जानकारी दिएको छ । […]

चीनमा १३२ जना यात्रु सवार विमान दुर्घटना, घटनास्थलमा उद्धार टोली जाँदै

चीनमा १३२ जना यात्रु सवार बोइङ विमान दुर्घटना भएको छ। ग्लोबल टाइम्सका अनुसार दुर्घटनामा भएको क्षति बारे अहिले केही यकिन हुन सकेको छैन। एमयु ५७३५ विमान कुनमिड्ड चाङसुक्ष विमानस्थलबाट उडेको थियो। युनान प्रान्तमा गइरहेको विमान ग्वानजी क्षेत्रमा दुर्घटनाग्रस्त भएको हो। अहिले विमान दुर्घटना भएको क्षेत्रमा उद्धार टोली पठाइएको छ।