जसपा संसदीय दलको नेतामा अशोक राईलाई पछि पार्ने को हुन् रामसहाय यादव ?

जनता समाजवादी पार्टी नेपालका कार्यकारिणी सदस्य रामसहाय यादव संसदीय दलको नेतामा सर्वसम्मत् चयन भएका छन् । यसअघि जसपा संघीय परिषद्का अध्यक्ष अशोक राई नै संसदीय दलको नेता बन्ने चर्चा थियो । राईले संसदीय दलको नेतामा चाहना पनि गरेका थिए तर उम्मेदवारी दिने बेला उनले रामसहाय यादवलाई नै समर्थन गरे । स्रोतका अनुसार मंगलबार बसेको संसदीय दलको बैठकमा पनि उनले आफू संसदीय दलको नेताका लागि मरिहत्ते गर्ने होइन तर पार्टीले जिम्मेवारी दिए आफू त्यसका लागि तयार रहेको धारणा राखेका थिए । संसदीय दलको नेता बन्ने च

सम्बन्धित सामग्री

‘जसपाको जनमत पार्टीसँग मित्रवत सम्बन्ध रहेको छ’

काठमाडौं । जनता समाजावादी पार्टी नेपालका कार्यकारिणी सदस्य एवं प्रतिनिधि सभा सदस्य राजकिशोर यादव आम चुनावमा सिरहा–४ छाडेर सिरहा–२ बाट चुनाव लडे र उनले चुनाव पनि जिते । जहाँ जसपाका अध्यक्ष उपेन्द्र यादव चुनाव हारेका

लोसपालाई महोत्तरी, जसपालाई बारा किन प्यारो ?

काठमाडौं । तराई मधेसको राजनीतिमा यतिबेला महोत्तरी र बारा जिल्लाको चर्चा हुन थालेको छ । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीले बारा र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीले महोत्तरीमा आफ्नो सम्पूर्ण ध्यान केन्द्रित गरेको

उपेन्द्र दाहिना नहुँदा रोकिए अशोक राई

१३ पुस, काठमाडौं। ४ मंसिरको चुनावमा अध्यक्ष उपेन्द्र यादव सप्तरी-२ बाट पराजित भएपछि धेरैको अनुमान थियो, जनता समाजवादी पार्टी (जसपा) को संसदीय दलको नेता संघीय परिषद् अध्यक्ष अशोक राई बन्नेछन् । किनकि जसपाबाट चुनाव जित्ने नेताहरुमध्ये सुनसरी–१ बाट निर्वाचित राई नै सबैभन्दा वरिष्ठ थिए । तर बुधबार बारा–२ बाट जितेका रामसहाय यादव निर्विरोध दलको नेता […]