ऊ अर्थात् झिल्के

प्रहरी आए फोनको भरमा। घटनास्थल जाँचिए। निमेषभर रिसको आवेग थाम्न नसक्दा दाजुको अंशमा मृत्यु पर्‍यो भने भाइको अंशमा कारागार।...