आम चुनाव-२०७९ : अर्थतन्त्रमा कस्तो दबाब पर्ला ?

निर्वाचन भएको वर्षमै आर्थिक वृद्धिदर बढेको यसअघिको तथ्यांकले देखाएको छ । यसैलाई हेरेर चुनावको सम्बन्धलाई आर्थिक वृद्धिदरसँग जोडिँदै आएको छ ।