बुढीगंगा नगरपालिकाको मतगणनामा एमालेको अग्रता

धनगढी : बाजुराको बुढीगंगा नगरपालिकाको मतगणनाको प्रारम्भिक मत परिणाम आएको छ। प्रारम्भिक परिणामअनुसार एमालेले अग्रता लिएको छ। यहाँ एमाले र कांग्रसबीच शुरुवाती कडा प्रतिस्पर्धा देखिएको छ। हालसम्म कुल ४०० मतको गणना सकिएकोमा एमालेले मेयरमा १८८ मत ल्याउँदै पहिलो स्थानमा रहेको छ। कांग्रेस १८५ मतका साथ दोस्रो स्थानमा छ।उपमेयरमा एमालेले १८७ मत ल्याएको छ भने कांग्रेसले १८५ मत पाएको छ। यहाँ मेयर पदका लागि नेपाली कांग्रेसबाट रंगबहादुर खाती र एमालेबाट रामबहादुर बानियाँ उम्मेदवार छन्।उपमेयरमा कांग्र