इलाम । इलामको साकफारा अझैपनि विकासको पर्खाइमा रहेको छ । पूर्वमा मावा खोला र पश्चिममा नुनसरी खोलाको मध्यभागको डाँडा माथिको गाँउ भुगोलका दृष्टिकोणले जिल्लाको सदरमुकामबाट बिकट मानिन्छ । यसैले पनि दु:खले हिउँदमा मोटर गुड्ने सो क्षेत्रका सडकमा बर्खायाममा भने ठप्प हुने गरेको छ । समथर भुभाग मोरङको मधुमल्ला हुँदै उकालो उक्लिएपछि चुरेकोे चुली, पाखा हुँदै […]