कोकाकोलाको ‘चिल एन विन २.०’ अभियान

कोकाकोला नेपालले ‘चिल एन विन २.०’ अभियान लिएर आएको छ। यस क्याम्पेनले ग्राहकलाई बम्पर पुरस्कारको रूपमा एउटा कार तथा साप्ताहिक रूपमा ८ जनाका लागि एउटा बाइकलगायतका पुरस्कार जित्ने अवसर प्रदान गर्नेछ।...