इतिहासकै कमजोर कांग्रेससँग गठबन्धन गरेर एमालेले सरकार बनाउँदैनः डा.राजन भट्टराई

काठमाडौं, ८ फागुन । नेकपा (एमाले) का विदेश विभाग प्रमुख डा. राजन भट्टराईले अहिले नेपाली कांग्रेससँग गठबन्धन गरेर सरकारमा जाने सम्भावना नरहेको बताएका छन् । आज (मंगलबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले एक्लै उभिन पनि नसक्ने कांग्रेससँग गठबन्धन गरेर सरकार नबनाउने बताएका हुन् । कांग्रेस अहिले इतिहासकै कमजोर बनेको […]