काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयरका उम्मेदवार केशव स्थापितले आफू निर्वाचित भए एक वर्षभित्र काठमाडौँमा फोहोर मैला व्यवस्थापनको दीर्घकालीन समाधान गर्ने दाबी गरेका छन् । काठमाडौँमा चुनावी सभामा बोल्दै स्थापितले काठमाडौँमा देखिएको फोहोरको समस्या दीर्घकालीन समाधान गर्ने बताएका हुन्। उनले भने, ‘फोहोर मैलाको नाममा काँग्रेसले राजनीति गर्न पाइने छैन । एक वर्षभित्र धूँवा र धूलो नियन्त्रण […]