मनाइयो महालक्ष्मी जात्रा

चन्द्रागिरि नगरपालिकाको बलम्बुमा महालक्ष्मी जात्रा मनाइएको छ । जात्रामा यस क्षेत्रका नेवार मात्र नभएर अन्य समुदायको पनि उल्लेखनीय सहभागिता रहने गर्छ ।

सम्बन्धित सामग्री

बलम्बुको महालक्ष्मी जात्रा (फोटो)

काठमाडौं: थानकोट नजिकै बलम्बुमा हरेक वर्ष कार्तिक शुक्ल अष्टमीदेखि दशमीसम्म मनाइने महालक्ष्मी जात्रा यो वर्ष पनि धुमधामका साथ मनाइयो। कुमारी, महालक्ष्मी तथा गणेशको मूर्ति खटमा राखेर सिन्दूरे जात्रा गरिने यो पर्वमा बलम्बुवासी विशेष गरेर  नेवारी समुदायले यो जात्रा धुमधामसँग मनाउने गर्दछन्। न्हूदया (नेवारी नववर्ष) पछिको का...

तस्बिरमा हेर्नुहोस् बलम्बुको महालक्ष्मी जात्रा

हरेक वर्षको कात्तिक शुक्ल अष्टमीदेखि दशमीसम्म मनाइने महालक्ष्मी जात्रा यो वर्ष पनि थानकोट नजिकै बलम्बुमा धूमधामका साथ मनाइयो। कुमारी, महालक्ष्मी तथा गणेशको मूर्ति खटमा राखेर सिन्दुरे जात्रा गरिने यो पर्व नेवारहरूको नयाँ वर्षपछि सबैभन्दा पहिले मनाइने जात्राको रूपमा लिइन्छ। जात्रामा स्थानीयले बाजा गाजासहित बलम्बुको महालक्ष्मी मन्दिरमा विधिपूर्वक पूजा गरेर सहर परिक्रमा गराइन्छ। पूजा गर्दा समाजमा…